प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्र म नरेन्द्र मोदीद्वारा बधाई


४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारततीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाधई दिनु भएको छ । मोदीले ट्वीट मार्फत बधाई दिँदै प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । साथै प्रम देउवाको कार्याकालमा दुई देशबीचका विशिष्ठ सम्बन्ध थप सुधार हुनुका साथै जनता जनताबीचको सम्बन्ध थप गहिराहीमा पुग्ने बताउनुभएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको