नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्रीद्वारा बधाई ।


Deep Diamond

१२, बैशाख

काठमाडौँ ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्रीले आज बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकोमा बधाई दिनुभएको हो ।

शनिबार सम्पन्न नेपाल र नेदरल्याण्डबीच भएको फाइनल प्रतियोगितामा नेपाल विजय भएको थियो । नेपालले नेदरल्याण्डलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टीमलाई हार्दिक बधाई ट्वीटमा भनिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको