संचारकर्मी विमल भट्टराईले लिएर आए तिमी मेरो ढुकढुकी हौ


सुबिन विश्वकर्मा
१ भदौ सुनसरी । पश्चिम नवलपरासीबाट संचालित शिखा मिडिया प्रा. लि. को पहिलो प्रस्तुतिमा ुतिमी मेरो ढुकढुकी हौ बोलको आधुनिक गीत सार्वजनिक भएको छ ।

खेम थापाको शब्द तथा संगीत रहेको गीतलाई अर्चना भट्टले स्वर दिएकी छन् । त्यस्तै, भिडियोमा कथा र निर्देशन मिन रानाको छ भने विमल भट्टराई, रेशम सुनारी र निशा सुनारीले अभिनय गरेका छन् ।

गीत दर्पण टिभी नेपालु नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोलाई शिखा मिडिया प्रा।लि। ले निर्माण गरेको बताइएको छ ।
गीतअनुसार नै भिडियोमा वियोगान्त प्रेम कथा झल्काउन खोजिएको छ निर्देशक रानाले थपे प्रेममा शंकाले पार्ने प्रभावलाई मुख्य विषयबस्तु बनाउन खोजेका छौ ।ु


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको