काठमाडौँ, पुस २१ गते ।
नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंको चाबहिलदेखि बुद्धलगायतका क्षेत्रमा बत्ती जाने घोषणा गरेको छ ।
उक्त क्षेत्रमा विद्युत लाइन मर्मतका लागि बिहान १०ः३० देखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
डाँछी फिडर बन्द भएपछि चाभिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म विद्युत् आपूर्ति बन्द हुने बताइएको छ ।
श्रोत Hamro Patro











