चाबहिल–बौद्ध क्षेत्रमा चार घण्टाको लागि बत्ती जाने


काठमाडौँ, पुस २१ गते ।

नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंको चाबहिलदेखि बुद्धलगायतका क्षेत्रमा बत्ती जाने घोषणा गरेको छ ।

उक्त क्षेत्रमा विद्युत लाइन मर्मतका लागि बिहान १०ः३० देखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

डाँछी फिडर बन्द भएपछि चाभिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म विद्युत् आपूर्ति बन्द हुने बताइएको छ ।

श्रोत Hamro Patro


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको