बर्दिवास नगरपालिकाको निर्माण कार्य तिब्र रुपमा सुरु


बर्दिवास । अनुराग यादव ,
बर्दिवास नगरपालिकाले निर्माण कार्य तिब्र रुपमा सुरु भएको छ ।
नेपाल सरकार र बर्दिवास नगरपालिकाको संयुुक्त पहलमा निर्माण कार्य सुरु भएको हो । मधेश प्रदेशको मुुख्य सहरको रुप लिदै गरेको बर्दिवास नगरपालिकाले विकासको गति लिएपछि स्थानियहरु खुुसी भएका छन ।


महोत्तरीको सदरमुुकाम जोडने बर्दिवास औरही सडक खण्डको काम वर्षै देखि अलपत्र परेपछि बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुुमार क्षेत्रीले एकसन लिन साथ काम सुुरु भएको नगरपालिकाका प्रवक्ता विजय महतोले बताउनुुभयो । उन्ले भने, बर्दिवास नगरपालिकामा वर्ष देखि अलपत्रमा रहेको विकासको मुुल अव हामी आउन साथ जनतालाई विकासको अनुुभुुति गराउनका लागि नगरपालिको सबै वडाहरुमा काम सुुरुभएको प्रवक्ता महतोले बताउनुु भयो ।


नगरपालिकाको काम अलपत्र अवस्थामा काम गर्न छाडेका ठेकेदारलाई स्थानिय सरकारको पहलमा काम सुुरु भएको ेयर प्रहलाद कुुमार क्षेत्रीले बताउनुु भयो । उनका अनुुसार बर्दिवास नगरपालिकामा अलपत्र परेका र नयाँ योजना गरी १२ वटा टेन्डर लगाएर काम सुुरु भएको नगर प्रमुुख क्षेत्रले जनाउनु भयो ।
आर्थिक वर्ष २०७७–७८ र ७९ को नेपाल सरकार बर्दिवास नगरपालिको विनियोजित बजेटले यो काम सुुरु भएको बर्दिवास नगरपालिका प्रमुुख प्रशासकिय अधिकृत धर्मानन्द जोशिले बताउनुुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको