रातु खोलामा अवैध उत्खनन, टिफर नियन्त्रणमा


महोत्तरी। महोत्तरीको भंगाहा नगरपालिका-४ स्थित रातु खोला बाट अवैध रूपमा बालुवा-ग्राभेल उत्खनन भइरहेको अवस्थामा प्रहरीले एक टिफर नियन्त्रणमा लिएको छ।

मिति २०८२/१२/१८ गते प्राप्त सूचनाका आधारमा प्रहरी चौकी सितापुर बाट खटिएको टोलीले उत्खनन गरी लोड गरेर लैजाँदै गरेको प्र.०२-००१ क ०६३३ नम्बरको टिफर नियन्त्रणमा लिएको हो।

उक्त टिफरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भंगाहा नगरपालिका नगरकार्यपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ। -DPO,M


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको