काठमाडौं, माघ ७ गते ।
सभामुख देवराज घिमिरेले बोलाएको प्रतिनिधिसभा मातहतका सबै विषयगत समितिका सभापतिहरुसँग छलफल सुरु भएको हो । बैठक सभामुखको कार्यालय सिहंदरबारमा सुरु भएको हो ।
बैठकमा समितिको काम कारबाहीका बारेमा र गतिविधिबारे छलफल हुने बताइएको छ ।
श्रोत रातोपाटी











