भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको युट्युब च्यानलमा २ करोड सब्सक्राइबर गर्ने बन्यो पहिलो विश्व नेता


पुस १० गते ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आफ्नो युट्युब च्यानलमा २ करोड सब्सक्राइबर गर्ने पहिलो विश्व नेता बनेका छन् ।

उहाँको युट्युब च्यानल करिब १२ बर्ष पुरानौ रहेको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको