सन्दिप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाई हुँदै


काठमाडौं, भदौ १० गते ।

नाबालिग बलात्कारको अभियोगमा क्रिकेटर सन्दिप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाई हुने भएको छ ।

काठमाडौं जिल्ला अदालतमा सुनुवाई भइरहेको क्रिकेटर सन्दीपविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी सूचीको पाँचौँ नम्बरमा परेको छ ।

नाबालिग बलात्कारको कसुरमा क्रिकेटर लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते अदालतमा मुद्दा परेको थियो ।

काठमाडौँ जिल्ला अदालतमा जारी सन्दीपविरुद्धको जबरजस्ती करणी मुद्दामा आज अन्तिम सुनुवाइ दाबी गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको