समग्र बर्दिवासको विकासको लागि उद्योग वाणिज्य संघले पुलको काम गर्नेछ : विष्णु खडका


बर्दिवास उद्योग वाणिज्य संघमा प्यानल सहित अध्यक्ष पदमा उम्मेदवारी दिएका विष्णु बहादुर खडकाले पत्रकार सम्मेलन मार्फत आफनो प्यानलको घोषणापत्र सार्वजनीक गरेका छन । सोमवार विहान पत्रकार संम्मेलन मार्फत खडका समुहले घोषणापत्र सार्वजनिक गरेका हो ।
घोषणापत्रको विस्तृत विवरणको लागि भिडियो हेर्नुहोुस् ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको