महोत्तरी क्षेत्र नं. १ (क) बाट स्वतन्त्र उम्मेदवारी दिने युवामा बढी जोस
बर्दिबास : गठबन्धनको कारण युवा पीडिका उम्मेदवारीहरुलाई धेरै असर पुगेका छ्न । महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा माओवादी , कांग्रेस र लोसपा को गठबन्धनका कारण बर्सै देखि राजनीति गर्दै आएक युवालाई आज चुनावी तालमेलमा धक्क पुगेका छ्न । अवको राजनितिकमा शिक्षित-युवा आउनु पर्ने सोच राख्दै युवा नेता सन्तोष कुमार महतो स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् |
उनी यो भन्दा पहिलो लोसपा नेपालको नेता रहेका थिए ।लोसपाले गज्दारी गरेपछि पुन स्वतन्त्रको झन्डा फहराउने तरखरमा रहेका छ्न ।
महतोले प्रदेश सभा सदस्यको लागि महोत्तरी क्षेत्र नं. १ (क) बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् |












