प्रादेशिक अस्पतालका कर्मचारी सेवाग्राहीलाई भन्छन् – म तेरो नाना हु !


सिरहा । सिरहाको लहान प्रादेशिक अस्पतालका कर्मचारीले सेवाग्राहीलाई दुव्र्यवहार गरेको भिडीयो अहिलो समाजिक संजालमा भाईरल भएको छ ।

लहान नगरपालिका स्थित प्रादेशिक अस्पतालको बीमा फाँटमा बस्ने कर्मचारी अर्नामा गाउँपालिका घर भएका बासुदेव महतोले सेवाग्राहीलाई दुव्र्यवहार गरेको भिडीयो समाजिक संजालमा निर्क चर्चामा रहेको छ ।

महतोले सेवाग्राहीलाई अपशब्द लागी गर्दै ‘यो अस्पताल तेरो नाना को हो र तेरो नाना म हु’ भन्दै गरेको भिडीयोमा स्पष्ट सुन्न पाछिन्छ । यो भन्दा पहिला पनि महतोले सेवाग्रहीहरुलाई दुव्र्यवहार गरेको स्थानीहरुको भनाई रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


धेरै पढिएको

ताजा समाचार