बर्दिबास ९ मा लोसपाबाट घुरन महतो विजयी


 

५ जेठ,बर्दिबास । महोत्तरीको बर्दिबास ९ मा लोसपाबाट उम्मेदवारी दिएका घुरन महतो ३२ मतकोे विजयी भएका छन् । विजयी महतोले ७७६ मत प्राप्त गरेका छन् ।

उनको निकट प्रतिद्धन्द्धी मावोबादी केन्द्र्का रामजतन महतोले ७४४ मत प्राप्त गरेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको