एमाले बर्दिबास : टोल भेला कार्यक्रममा यती जना एमालेमा प्रबेस


देबराज तामाङ

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले बर्दिबास नगरपालिका उम्मेद्धवार मेयर तथा उप मेयर चुनावी अभियान अन्र्तगत मतदातासँग घरदैलो अभियानमा छन् ।

घर दैलो अभियान कै क्रममा मङ्गलबार बर्दिबास वडा नम्बर ३ रातमाटेमा गरिएको टोल भेला कार्यक्रममा ९० जना भन्दा माथी एमाले पार्टिमा प्रबेस गरेका छन ।

रातमाटेमा भएको समस्याहरु जे जति छन रातमाटेको मात्र हैन त्याको समस्या भनेको नगरको हो यदी हामी एमाले अगाडी आयौ भने यी सबै समस्यारु याहाँका जनताहरु माझ बसेर बुझेर समधान गर्ने छु नेता बलम्पाकीले भने ।

रातमाटेमा शिक्षा देखी खाने पानिको मुख्य समस्या पनि धेरै जनगुनासो आएको हुदा यो समस्यालाई हाम्रो जित भए पछि पहिलो प्रथमिक्तामा राख्ने प्रतिबद्धता उपमेयर उमेदवार दुर्गा कुमारी दाहालले बताईन ।

एमालेको नीति सिधाान्त मन परेकोले मात्र हैन यस बर्दिबास नगरमा मेयर टेक बहादुर बलम्पाकी र उपमेयर दुर्गा कुमारी दाहाल जस्ता स्वच्छ छवि भयका ब्यक्तीहरुले उमेदवार दियर आएको हुदा मैले पार्टी प्रबेस गरिएको हो स्थानिय चन्द्रले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको