५ बैशाख । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै साझ ६ बजे तय गरिएको बैठक स्थानिय तहको निर्वाचनमा केन्द्रित हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
यस्तै बैठकमा स्थानिय चुनाबको लागी पार्टिले तयार पारेको घोषणापत्र, अहिलेसम्म भएका उम्मेदवार सिफारिस र बाकी रणनितिमा छलफल हूने बताएको छ ।
एमालेले आज विहानै ११ बजे केन्द्रिय कार्यलयको बैठक पनि बोलाएको छ ।











