दर्लामीकाे नेतृत्वमा ७५ सदस्यिय एमालेकाे बर्दिबास नगर कमिटी घाेषणा


१३ चैत,महाेत्तरी । नेकपा ( एमाले ) काे बर्दिबास नगर अधिबेशनले उमेश सिंह दर्लामीकाे नेतृत्वमा ७५ सदस्यिय नगर कमिटी घाेषणा गरेकाे छ ।

अाज सम्पन्न अधिबेशनले घाेषणा गरेकाे नगर पदाधिकारीमा अध्यक्ष दर्लामी
उपाध्यक्ष डाकराज पाेखरेल,
सचिव देवनारायण महताे,
उपसचिव लरदिलबहादुर किङरिङ र सम्झना शर्मा पाैडेल रहेकाछन् ।

सर्वसमतीबाट नगर कमिटी घाेषणा गरिएकाे हाे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको