मधेस प्रदेश : प्रदेश सभाको बैठक सर्यो, २२ गते बस्ने


१० फागुन,धनुषा । मधेस प्रदेश सभाको आज बस्ने भनिएको बैठक आउँदो २२ गतेका लागि सरेको छ ।

यसअघि पनि फागुन १ गते बस्ने भनिएको थियो आजका लागि सारिएको थियो ।

सभामुख सरोजकुमार यादवले प्रदेश सभाको अगाडिको सडक मर्मतमा समय लाग्ने, कांग्रेसको जिल्ला अधिवेशन १५ गते रहेको तथा सभामुखको पोखरामा भेला रहेकाले प्रदेश सभाको बैठक दलीय सहमतिको आधारमा सारिएको जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको