धनुषा : संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष अरमान माथि आक्रमण


२६ माघ । मधेश प्रदेशका स्थायी राजधानी जनकपुरधाममा धनुषा संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष अरमान कुमार साहमाथि संघातिक आक्रमण भएको छ ।

स्थानीय बजरंग चोकमा रहेको जानकी हेल्थ केयरबाट घर जाने क्रममा अचानक ३,४ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले सडकमा आएर अध्यक्ष साहमाथि आक्रमण गरेको साहले बताए ।

आक्रमणबाट उनको आँखामा चोट लाग्दा देख्नै न सकिने अवस्था रहेको छ । त्यस्तै उनको हातमा पनि चोट लागेको देखिएको छ । घाइते साहको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

 

 

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको