धनुषमा खाना पकाउने क्रममा साडीमा आगो लागेपछि एक वृद्धाको मृत्यु


२५ माघ । धनुषा क्षिरेश्वरनाथ नगरपालिका ९, ईच्छापुरकी एक वृद्धाको खाना पकाउने क्रममा जलेर मृत्यु भएको छ ।


८० वर्षीया मटरीदेवी पण्डितको खाना पकाउने क्रममा जलेर सोमवार राति मृत्यु भएको हो ।

खाना पकाउने क्रममा साडी जलेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको