महोत्तरी : पेस्तोल र लागुऔषध सहित एकजनालाई पक्राउ

१८ पुष,महोत्तरी । महोत्तरीबाट पेस्तोल र लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ।

महोत्तरीको लोहरापट्टी नगपालिका बस्ने २४ वर्षीय मोहम्मद राजा कवारीलाई पक्राउ गरेको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआइजी गणेश ठाडाले जानकारी दिए।

उनको साथबाट मेड इन युएस लेखेको ९ एमएमको पेस्तोल १ थान र प्रतिबन्धित लागुऔषध नाइट्रोभ्याट टेबलेट १० पिस बरामद गरेको उनले बताए।

गोप्य सूचनाको आधारमा लोहारपट्टी ९ स्थित खुट्टा पीपरारी सशस्त्र प्रहरी बलबाट गएको टोलीले उनलाई आइतबार साँझ पक्राउ गरेको हो।पक्राउ परेका व्यक्तिलाई कारबाही र थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने सशस्त्र प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको