२४ मंसिर । नेपाली कांग्रेसको महाधिवेशन सुरु नहुँदै नेता गगनकुमार थापाको प्रचार समितिले उनको पक्षमा भोट मागेको छ ।
उनका समर्थकहरुले महाधिवेशनस्थलमा उनको पक्षमा नारा लगाउँदै महामन्त्री पदमा जिताउन आग्रह गरेका छन् ।
१४ औं महाधिवेशन के भन्छ गगन थापाले भन्छ,” भन्दै उनीहरुले महाधिवेशन स्थलमा नारा लगाएका हुन् ।
कांग्रेसको १४ औं महाधिवेशन सुरु हुँदै।









