हिन्दु युवा शक्ति कपिलवस्तुले प्रहरी नायव निरीक्षक घिमिरेलाई विदाइ , बेल्बासेलाई स्वागत


१५ साउन, कपिलवस्तु । महाराजगन्ज नगरपालिका वडा नं १ स्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक राम प्रसाद बेल्बासे अउनु भएको छ ।

सरुवा भएर आउनु भएका बेल्बासेलाई माला लगाई मिठाई खूँवाएर स्वागत गरिएको छ । त्यसै गरि हिमनाथ घिमिरे प्रहरी निरीक्षक पद बढुवा भएको हूदा हिन्दु युवा शक्ति कपिलवस्तु ले माला लगाई स्वमगत गरि बिदाइ गरिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको