ताप्लि गा.पा. ३ मा कांग्रेसका रंगमान तामाङ विजयी


देबराज तामाङ

२ जेठ उदयपुर । उदयपुरको ताप्लि गाउँपालिका वडा नं. ३ को वडाध्क्षमा नेपाली कांग्रेसको उम्मेदवार विजयी भएका छन ।

रंगमान तामाङ ६ सय ६ मत ल्याएर विजयी भएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी (नेकपा ) एमालेका शारदा कुमार लुङगेलीले ३ सय २५ मत प्राप्त गरेका थिए ।

हसिया हथौडा बाट ३ सदस्य विजयी भएका छन फुल कुमारी तामाङले ४९० दलित बाट सिता कुमारी बि.क ले ४५८ भरतसिङ तामाङले ४२२ मत प्राप्त गरेका छन र नेपाली कांग्रेस बाट छविलाल मगरले ५३० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत ऋषिकुमार दाहाले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको