देबराज तामाङ
१ जेठ । महोत्तरीको बर्दिवास १ मा स्वतन्त्र उम्मेदवार भोला खड्का विजयी भएका छन् । (८९६ ) मत प्राप्त गरी खड्का विजयी भएका हुन् ।
प्रतिद्वन्द्वी एमाले तर्फका बाबुकाजी चौलागाईको ४७२ मत रहेको र स्वतन्त्रमा निरज अघिकारिको ४३२ मत खसेको थियो भने माओवादी तर्फको हरी प्रसाद पौडेलको ३७१ मत खसेको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिए ।











