महिलालाइ एमालेले पचास प्रतिशत अधिकार दिन्छ : एमाले प्रदेश सदस्य आले


२४ फागुन । नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य भिम आलेले एमालेको बहुमतको सरकार बने महिलालाई ५० प्रतिशत अधिकार दिलाउने बताएकाछन् ।

१२ औ अन्तराष्टिय श्रमिक नारी दिवसको अबसरमा एमाले निकट अखिल नेपाल महिला सँघले आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै नेता आलेले भने एमाले महिलाको अधिकार दिलाउने पार्टी हो । ३३ प्रतिशतलाई आन्तरिक पार्टी जीवनमा लागू गर्ने पहिलो पार्टी हो । आउने चुनावहरूमा एमालेलाई दुई तिहाइ मतले जिताउनुस् ५० प्रतिशत अधिकार संविधानमै सुनिश्चत गर्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको