महेन्द्रनगर(धनुषा), पुस २६ गते ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०७९-८० को पाँचौं वार्षिक प्रतिवेदन मधेस प्रदेश प्रमुखलाई बुझाउनुभएको छ ।
नेपालको संविधानको धारा २९४ को उपधारा (९३) बमोजिम आयोगका अध्यक्ष बालानन्द पौडेलले प्रदेश प्रमुख हरिशङ्कर मिश्रलाई प्रतिवेदन बुझाउनुभएको हो।
श्रोत रासस









