महोत्तरी–१ (क) मा नेकपा एमालेका थापा निर्वाचित


बर्दिबास ः महोत्तरीमा नेकपा एमालेका उम्मेदवार शारदा देबि थापा महोत्तरी क्षेत्र नं. १ बाट प्रदेश सभामा निर्वाचित हुनुभएको छ । सतारुढ पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेका लोसपा नेपालका पिताम्बर महतोलाई ७२० मतअन्तरले पराजित गरेका हुन्।

निर्वाचन अधिकृत कार्यालयका अनुसार थापाले ले ८ हजार ३०४ मत प्राप्त गरी विजय हासिल गरेका छन् । पराजित भएका महतोले ७ हजार ५८४ मत ल्याएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको