महोत्तरीमा स्यालको आक्रमण, तीन जना घाइते काठमाडौँ रेफर


१२ असोज , महोत्तरीको बर्दिबास–९, पशुपतिनगरमा आइतबार साँझ स्यालको आक्रमणमा परी तीन जना घाइते भएका छन्। बेलुकी करिब ५ बजे वेचन महतोको भैंसी र दिपेन्द्र महतोकी आमालाई स्यालले टोकेको थियो। त्यसको केही मिनेटमै लक्ष्मी महतोकी पत्नी चन्द्रादेवी महतो पनि स्यालको टोकाइमा परेकी थिइन्।
घाइते दुई महिलालाई प्रारम्भिक उपचारका लागि वर्दिबास अस्पताल पुर्याइए पनि अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौँ, टेकुस्थित अस्पताल रेफर गरिएको वर्दिबास अस्पतालले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको