सञ्चार मन्त्री कार्की निर्वाचित


आसन्न प्रतिनिधीसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं ४ बाट सत्ता गठबन्धनका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीं निर्वाचित भएका छन् । नेपाली काँग्रेसको तर्फबाट गठबन्धनका साझा उम्मेदवार रहेका कार्कीले नेकपा एमालेका जगदिशप्रसाद कुसियैत लाई ११२ मतान्तरले पराजित गरेका हुन ।
कार्कीको पक्षमा ३०४८३ मत आयो भने कुसियैतको पक्षमा ३०३७१ मत परेको छ । त्यसैगरि राष्टिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका विद्यानन्द यादवले ३,२२४ मत प्राप्त गरेका छन् । मतगणनाको क्रममा केहि विवाद देखिए पछि मतगणना ढिला भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको