धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका रघुवीर महासेठ विजयी


जनकपुर । धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्।

उनले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराएका हुन्।

१२४ मतान्तरले रघुवीर विजयी भएका छन्।

निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।

२०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको